gful/s a8fkq

z'SnfkmfF6f /fli6«o lgs'~h sfof{noaf6 lbO{g] ;]jf ;'ljwfx?

क्र.स

प्रदान गरिने सेवा

आवश्यक कागजपत्रहरु

लाग्ने समय

लागे दस्तुर

सम्पर्क फाट

कैफियत

निकुञ्ज प्रवेश संम्बन्धी १० बर्षभन्दा मुनिका बालबालिकाहरुका लागि कुनै दस्तुर लाग्ने छैन .

क== निकुञ्ज प्रवेश दस्तुर प्रति ब्यक्ति प्रति दिन

नेपाली नागिरकलाई

तुरुन्तै

रु=१००.

लेखा , जिन्सी

सार्क मुलुक भित्रका नागिरकलाई

रु=७५०.

अन्य विदेशी नागिरकलाई

रु=१५००.

ख= माछा मार्ने दस्तुर प्रति ब्यक्ति प्रति दिन

नेपाली नागिरकलाई

तुरुन्तै

रु=२००.-

लेखा , जिन्सी

सार्क मुलुक भित्रका नागिरकलाई

रु=१०००

अन्य विदेशी नागिरकलाई

रु=२०००

ग=क्याम्पिंग बास बस्ने दस्तुर प्रति ब्यक्ति प्रति रातका लागि

नेपाली नागिरकलाई

तुरुन्तै

रु=२००

लेखा , जिन्सी

सार्क मुलुक भित्रका नागिरकलाई

रु=५००

अन्य विदेशी नागिरकलाई

रु=१०००

घ= हात्ती सफारी

हाललाई स्थागित

.+=राष्ट्रिय निकुञ्ज अवलोकन प्रति ब्यक्ति प्रति घण्टा, १० बर्ष भन्दा मुनिका बालबालिकाहरुका लागि आधा दस्तुर लाग्ने छ .

नेपाली नागिरकलाई

तुरुन्तै

रु=५००

लेखा , जिन्सी

सार्क मुलुक भित्रका नागिरकलाई

रु=१५००

अन्य विदेशी नागिरकलाई

रु=२५००

.+.+= अन्य कामको लागि राष्ट्रिय\ निकुन्ज क्षेत्रमा प्रति हात्ती प्रति दिन

नेपाली नागिरकलाई

तुरुन्तै रु=१००००

लेखा , जिन्सी

सार्क मुलुक भित्रका नागिरकलाई

रु=१५०००

अन्य विदेशी नागिरकलाई

रु=२५०००

सरकारी कामका लागि]

रु=३०००

ª_= सवारी साधन दस्तुर पर्यटक घुमाउने ब्यवसायकी(Jungle Drive) प्रति सवारी प्रति पटक

कार

तुरुन्तै रु=१५०० लेखा , जिन्सी

जिप

रु=२५००

भ्यान

रु=३०००

च= तालिम प्राप्त पंजीकृत गाइडले निकुन्ज भित्र गाइड सेवा उपलब्ध गराए वापत प्रति गाइड प्रति वर्ष

गाइड शुल्क

बार्षिक

रु=१५००

लेखा , जिन्सी

छ= खरखडाई

खरखडाई, बनकश शुल्क, प्रति पुर्जी{,

तुरुन्तै रु=५०

लेखा , जिन्सी

ज= सिनेमा डकुमेन्ट्री फिल्म छायांकन रा=नि=तथा व ज स+ बिभागबाट अनुमति लिनु पर्ने

नेपाली नागिरकलाई

रु=१००००

सार्क मुलुक भित्रका नागिरकलाई

रु=५००००

अन्य विदेशी नागिरकलाई अमेरिकी डलर १५०० बराबर नेपाली रुपैयाँ .

ड्रोनबाट सिनेमा डकुमेन्ट्री, फिल्म छायांकन गर्दा यसको थप २५ प्रतिशत शुल्क लाग्ने छ .

झ= अध्ययन तथा अनुसन्धानका लागि रा=नि=तथा व ज स+ बिभागबाट अनुमति लिनु पर्ने .

२=

मध्यवर्ती क्षेत्रसंग संबन्धित कार्यक्रम

क. समुदिक बन सम्बन्धि

मध्यवर्ती शाखा

ख. सामुदायिक बिकाश

योजना,मध्यवर्ती शाखा

ग= आय आर्जन जिविकपोर्जन

मध्यवर्ती शाखा

मुद्दा सम्बन्धि कार्य

नियमानुसार

मुद्दा फाट

प्रचार प्रसार

योजना फाट

५=

निकुन्ज तथा जैविक विविधता संरक्षण सम्बन्धि सूचना प्रवाह

योजना फाट

बन्यजन्तुबाट हुने क्षतीको राहत बितरणः

नोटः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको बन्यजन्तुबाट हुने क्षतीको राहत बितरण सोझै निकुञ्ज कार्यालयबाट प्राप्त गर्न सकिने छ.

बन्यजन्तुबाट हुने क्षतीको राहत निर्देशिका, २०८०मा उल्लेखित कागजात

१५ दिन रकम मौज्दात भएमा

नि शुल्क

मध्यवर्ती तथा अनुगमनशाखा, लेखा शाखा

अन्य सेवा प्रवाह

नियमानुसार

b|i6AoM s_ plNnlvt b:t'/df d"No clea[l4 s/ ;dfj]z ePsf] 5 .

v_ /Ltk"j{ssf] k|j]zkq jfxsnfO{ dfq lgs'~h leq k|j]z ug{ lbOg] 5 .

u_ v/v8fO{ k"hL{sf] Dofb tLg lbgsf] x'g]5 .

3_ ufO8 z'Ns a'emfpg] ufO8nfO{ lgs'~h k|j]z b:t'/ nfUg] 5}g .

ª_ Jofj;flos h+un 8«fO{edf k|of]u ul/g] ;jf/L ;fwgdf b]xfodf tf]lsPsf] ;+VofeGbf a9L ko{6s /fVg kfO{g] 5}g .

!=sf/—$ hgf -8«fOe/ / ufO{8 afx]s_

@=hLk—!) hgf -8«fOe/ / ufO{8 afx]s_

#=Eofg—!%hgf -8«fOe/ / ufO{8 afx]s_

r_ k|j]z jf cg'dlt kq glnO{ lgs'~h leq k|j]z ug]{ jf pk/f]Qm adf]lhd s'g} sfd ug]{ JolQmnfO{ tf]lsPsf] b:t'/df ztk|ltzt yk b:t'/ lnO{ k|j]zsf] cg'dlt lbO{g]5 .

कार्यालय सम्पर्क नं+= ०९९४१४३०९

;सूचना अधकारी नं=९८५८७७५३१०

ई मेल M shuklaphantanationalpark@gmail.com

वेबसाईट M shuklaphantanationalpark.gov.np